INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

मानव अधिकार ज्यादतीबाट पीडितलाई इन्सेकद्वारा सहयोग

अन्तरजातीय विवाह गरेको आरोपमा केटी पक्षबाट कुटपिट गरिएका बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बुवा भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकको परिवारलाई इन्सेकले असोज २६

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छेडागाड नपा-१० का ६४ वर्षीय मोती पुनलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २२

अज्ञात समूहद्वारा सुरक्षा गार्डमाथि गोली प्रहार

सुरुङ्गा नपा-६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालामाथि अज्ञात समूहले असोज २४ गते राति गोली प्रहार गरेको छ । अज्ञात समूहले चलाएको गोली कोइरालाको कम्मर छेउमा लागेको छ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राजविराज नपा-८ का ४० वर्षीय लक्ष्मण यादवलगायत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको छ । पीडितको राजविराजस्थित गनासिं सगरमाथा

सिटिइभिटी सम्बन्धन महाशाखा प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

केहीदिन अघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-२ साविक लौनिया गाविस-३ का २३ वर्षीय प्रकाशकुमार मण्डललाई असोज २५ गते गिरफ्तार गरेको छ । घटनापछि फरार रहेका आरोपितलाई

मानव बेचबिखन गर्न लैजाँदै गरेको आशङ्कामा दुई महिलाको उद्धार

२७ र २२ वर्षीया दुई महिलालाई कुवेत पठाउने भन्दै मानव बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले नवलपरासीको नेपाल भारत सीमा महेशपुरबाट असोज २५ गते उद्धार गरेको छ । पीडितद्वयलाई प्रतापपुर

दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर

छैठौँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा खोटाङमा हिंसा तथा दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर बढी रहेको उल्लेख गरिएको छ । महिला तथा बालबालिका कार्यालयमा गत वर्ष आएका १९ ओटा सोसम्बन्धी

बलात्कारपछि हत्या गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

ठोरी गाउँपालिका-५ सुवर्णपुरकी ५० वर्षीया सानीलक्ष्मी बम्जनको असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय उमेश हजराविरुद्ध असोज २० गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरेको

गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको राससले जनाएको छ । असोज २४ गते साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै

सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश ओमप्रकाश

गौचन हत्याका आरोपितलाई कारबाहीको माग

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोध गर्दै उक्त आपराधमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले गौचनको हत्यारालाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही

अपि हिमाल गाउँपालिकामा तिहारमा खाद्यान्न अभाव

दार्चुलाको अपि हिमाल गाउँपालिकामा तिहारको मुखमा खाद्यान्न अभाव भएको छ । यो क्रम तिहारसम्मै लम्बिने पक्कापक्की रहेको बताइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न

स्वास्थ्यचौकीबाट ‘म्याद’ गुज्रेका औषधि वितरण

स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि प्रयोग गरिरहेको फेला परेको छ । चीनको स्वःशासित क्षेत्र तिब्बतसँग

एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव

एक महिनादेखि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमा रकम पठाए पनि समयमा औषधि खरिद नहुँदा यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो

लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै ज्ञापनपत्र

मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने

बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज २४ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार आरोपितले

हुम्लामा चामलको अभाव, थाल बजाएर आन्दोलन

नेपाल सरकारले लामो समयसम्म हुम्लामा पठाउने सहुलियतको चामल नपाएको भन्दै जिल्ला समन्वय समिति पदाधिकारीहरूले असोज २४ गते थाल बजाएर विरोध जनाएका छन् । राज्यको ध्यान आकर्षण गर्न आज थाल बजाएर

पत्नीको हत्या गरेको आरोपमा माइतीपक्षद्वारा उजुरी

धनगढीमाई नपा-९ की २० वर्षीया अञ्जना मगरको हत्या गरेको आरोपमा उनका २२ वर्षीय पति कैलश थापाविरूद्ध माइती पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको छ । पीडित

वडाअध्यक्षद्वारा गाउँपालिकामा लगाएको ताला अझै खुलेन

गाउँपालिकाको सदरमुकाम केन्द्र सारिएको विरोधमा दार्चुलाको नौगाड गाउँपालिका गत असोज २ गतेबाट लगाइएको ताला अझै खुलेको छैन । नौगाड गाउँपालिका-६ का वडा अध्यक्ष गोरै धामीको नेतृत्वले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको