INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै तिलागुफा नपा-४ का २८ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १५ गते उजुरी

रूकुमका दुई मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई मतदान केन्द्रमा मङ्सिर १५ गते शान्तिपूर्ण ढङ्गले पुनःमतदान सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई मतदान केन्द्रमा

शान्ति सुरक्षा भरपर्दो बनाउन सरकार कमजोरः अध्यक्ष प्याकुरेल

सरकारले निर्वाचन केन्द्रीत शान्ति सुरक्षा व्यवस्था भरपर्दो गर्न नसकेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गाईघाटमा मङ्सिर १५ गते आयोजना गरेको मानव अधिकार

काठमाडौँमै १ सय ४१ मतदानस्थल सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सुरक्षाको दृष्टिले काठमाडौँका ३ सय २० मतदानस्थलमध्ये १ सय ४१ मतदानस्थल सम्वेदनशील रहेका छन् । सम्वेदनशील भनी पहिचान

सहिदका फोटो र भिडियो देखाएर मत नमागः आयोग

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा सहिदका फोटो एवम् भिडियो देखाएर मत नमाग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ । मङ्सिर १५ गते आयोगले प्रदेश नम्बर २ का विभिन्न निर्वाचन

रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको राससले जनाएको छ । मङ्सिर १४ गते राति ८ बजे

इन्सेकद्वारा तुलसीपुर बम काण्डको स्थलगत अनुगमन, पीडित परिवार तथा सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरमा भएको बम विष्फोटको घटनाको मङ्सिर १५ गते स्थलगत अनुगमन गरेको छ । क्षेत्रीय प्रमुख भोला महतको नेतृत्वमा आएको टोलीले मङ्सिर १२

आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइयो

जिल्लाका दलहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँसेका पोष्टर र पम्प्लेट मङ्सिर १५ गते सुरक्षाकर्मीले हटाएको छ । सदरमुकाम म्याङलुङका सार्वजनिक स्थलहरूमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता विपरीत पोष्टर र पम्प्लेट

मोरङमा ५१ मतदानस्थल अति सम्वेदनशील

मोरङमा निर्वाचन सुरक्षाका हिसावले ५१ ओटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले ३ सय मतदानस्थलमा ५१ मतदान स्थल अति सम्वेदनशील रहेको बताए । त्यसैगरी

उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको करेसाबारीमा मङ्सिर १४ गते राति शक्तिशाली विष्फोट भएको छ । भारतसँग सीमा

रूकुमका दुई ओटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले पुनःमतदान सुरू

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते बिहान ७ बजेदेखि शान्तिपूर्ण ढङ्गले पुनःमतदान सुरू भएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट

जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल

जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । सिरहामा मङ्सिर १४ गते आयोजित स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गरेको कार्यक्रममा इन्सेकका

इटहरीमा बम विष्फोट, पाँचजना घाइते

इटहरी उमनपा-९ मा मङ्सिर १४ गते मध्यान्ह भएको बम विष्फोटमा परी पाँच जना घाइते भएका छन् । विष्फोटमा परी इटहरी-९ का १४ महिनाका बालक यमन न्यौपाने, १६ वर्षीया शर्मिना अधिकारी,

उम्मेदवारको घरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार छाँयानाथ रारा नपा-१ का हस्तबहादुर मल्लको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले मङ्सिर १४ गते निष्कृय बनाएको छ । उम्मेदवारको घरको आँगनमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति महेश पाण्डेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा वादविवाद हुँदा आरोपितले मङ्सिर १

निर्वाचन आचारसंहिता निर्माणमा आयोग फराकिलो हुनुपर्छः अध्यक्ष प्याकुरेल

निर्वाचान आचारसहिंता धेरै नै उल्लङ्घन हुने गरेकाले निर्वाचन आयोग फराकिलो हुनु पर्ने इन्सेकका अध्यक्षसमेत रहेका स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सह-संयोजक सुबोधराज प्याकुरेलले बताए । जताततै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको

मन्दिर, विद्यालयहरूमा पोस्टर टाँसिने क्रम बढ्यो

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात बजेपछि पनि बैठक, भेला गरी प्रचार

चुनावमा काङ्ग्रेसको प्रतिनिधि बसेको भन्दै माओवादीले साङ्घातिक आक्रमण गरेको आरोप

नेपाल विद्यार्थी सङ्घ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका – ६ गजुल निवासी २३ वर्षीय बिस्णु केसी मङ्सिर १० गते सम्पन्न निर्वाचनमा काङ्ग्रेसको प्रतिनिधि बनेर बुथ कब्जा गर्न नदिएको भन्दै १२ गते

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

डाक्नेश्वरी नपा-७ राम टोलका ४३ वर्षीय बिन्देश्वरीकुमार राम र सोही ठाउँकी १९ वर्षीया सङ्गीताकुमारी रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । जेठी पत्नी ३५ वर्षीया

मृतक चौधरीका परिवारलाई १० लाख रुपियाँ दिने निर्णय

सरकारले बम विष्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेको राससले जनाएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्सिर १३