उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार
चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल





