मौन अवधिमा प्रचार–प्रसार गरेको भन्दै उम्मेदवारको विरोध
मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्दै कार्यकर्ता भेला गराएको आरोपमा मङ्सिर २० गते इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली काङ्ग्रेस उम्मेदवार केशव थापाको विरोध भएको छ । इलाम नगरपालिका– ८





