INSEC Online

📅 २०८३ असार ११

समाचार

न्यूनतम पारिश्रमिक नपाएको गुनासो

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको ओखलढुङ्गामा कार्यरत यातायात मजदुर (कर्मचारी) हरूले गुनासो गरेका छन् । जिल्लामा सञ्चालित चार ओटा यातायात कम्पनीमा कार्यरत १२

जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

छेडागाड नपा–१३ थानबाडाकी तीलसरी खत्री छातिसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल, खलंगा पुगिन् । तर, विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनले कोहलपुरस्थित मेडिकल कलेजमा गएर उपचार गराइन् । भेरी

पुल नहुँदा स्थानीयलाई समस्या, १० वर्षमा सात जनाको मृत्यू

बाजुरा जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकाको छिन्दु नदीमा पुल नहुँदा बर्सेनी स्थानीय बेपत्ता र मृत्यु हुने गरेको छ । हिमाली गाँउपालिका–३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु खोलामा १० वर्षमा

भूकम्पले चर्किएको भवन पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर पठनपाठन गर्न बाध्य

गुलरिया नपा–१ कमलपुरस्थित त्रिशक्ति आधारभुत विद्यालयका विद्यार्थी भूकम्पले चर्किएको भवनमा बसेर पठनपाठन गर्न बाध्य छन् । भूकम्पले चर्काएको चार वर्ष पुगिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा चर्किएकै भवनको कोठामा विद्यार्थी राखेर

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा

दुधपोखरी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा १९ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरूलाई समस्या भएको छ । एक महिनादेखि यो समस्या आएको र गाउँपालिकाभर २३ जना स्वास्थकर्मीको दरबन्दी

युवती मृत फेला परेपछि माइती पक्षद्वारा परिवारविरूद्ध प्रहरीमा उजुरी

दुई महिना अघि बागलुङमा विवाह गरेकी जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि उनको परिवारविरूद्ध माइतीपक्षले असोज ३० गते प्रहरीमा उजुरी दिएको छ ।

समाचार लेखेकै कारण पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका कार्यसमिति सदस्य तथा इ–बागलुङ अनलाइनकर्मी ३६ वर्षीय लोकेन्द्र सुनारलाई समाचार लेखेकै कारण असोज ३० गते बिहान अभद्र व्यवहार गर्दै धम्की दिइएको पीडितले आरोप लगाएका छन्

स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामी समस्यामा

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि डाक्टरविहीन हुँदा बिरामीहरू समस्यामा परेका छन् । संस्थामा कार्यरत डा. गणेश चौधरी समायोजन भएर गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र आफूले सञ्चालन गर्नु परेको अहेव

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ का ३० वर्षीय सुन्दर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज २९ गते उजुरी दर्ता गरेको छ । पीडित महिलाका पति असोज ३ गते

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता

मोदी गाउँपालिका–७ राम्जादेउराली बस्ने ५० वर्षीया खगेश्वरी केसीले पतिबाट पीडित भएको भन्दै इन्सेक पर्वत जिल्ला प्रतिनिधिको सहयोगमा असोज २९ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छिन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–१ का ६३ वर्षीय इन्द्रप्रसाद वस्तीलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको आरोपमा

यौन दुव्यर्वहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले लम्जुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका-४ घर भइ ललितपुर जिल्ला ललितपुर महानगरपालिका ३, पुल्चोक बस्ने ७० वर्षीय टेकबहादुर अधिकारीलाई असोज २८ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

सात र नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला मेचिनगर नपा–३ तेलपानी घर भई धनुषा जिल्लास्थित ढल्केवर एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका ४३ वर्षीय शिक्षक टेकेन्द्र दहालविरुद्ध

पुनर्स्थापनामा ढिलाई भएपछि जोखिम मोलेरै घर फर्कन थाले पहिरो पीडित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक पहिरो पीडितको पुनर्स्थापना गर्न ढिला भएपछि जोखिम मोलेरै घर फर्किन थालेका छन् । लुम्पेकको सिङ्दीमा अहिलेसम्म पहिरो रोकिएको छैन । वर्षा रोकिएपछि पनि सुख्खा पहिरोले पछिल्लो एक

हत्या गरेको कसुरमा १० वर्ष जेल सजायको फैसला

नेपाल विद्यार्थी सङ्घका पुर्व केन्द्रिय सदस्य रविन्द्र शमसेर शाहको हत्या गरेको कसुरमा कुसे गाउँपालिका–५, दम्दालाका ३२ वर्षीय बलबहादुर मल्ल पौरखलाई जिल्ला अदालत जाजरकोटले १० वर्षको जेल सजायको फैसला गरेको छ

सार्वजानिक यातायातमा छुट नपाएको ज्येष्ठ नागरिकको गुनासो, दुई व्यवसायीलाई मुद्दा दर्ता

सार्वजानिक यातायातमा ज्येष्ठ नागरिकले छुट पाउने व्यवस्था भए पनि खोटाङका ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । सार्वजानिक यातायातका साधन प्रयोग गर्दा जिल्लाका ज्येष्ठ नागरिकहरूले अझै पनि

जिल्ला अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल खोटाङमा भिडियो एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । अस्पतालमा भएको एक्स–रे मेसिन पटक–पटक बिग्रिरहँदा बिरामीलाई एक्स–रे गराउनका लागि जिल्ला वाहिर लैजानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो

बैङ्कको ढिलाइले सामाजिक सुरक्षा भत्ता पाउनमा ढिलाई

बैङ्कको ढिलाइले ढकारी गाउँपालिकामा लक्षित वर्गले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एक महिला लगायतले दशैँ अगाडि नै समाजिक सुरक्षा भत्ता पाउनु

कानुनी शासनप्रति आशा जागेको छः इन्सेक

संविधानसभाको निर्वाचनका क्रममा २०६४ चैत २७ गते राति रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको तथा चुनावी आतङ्क सृजना गर्ने मनसायले घरमा बम बनाउने कार्यमा विभिन्न व्यक्तिलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

प्रहरी तालिम केन्द्र (कर्णाली प्रदेश) हाल नेपालगञ्जमा तालिममा रहेकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उक्त केन्द्रमा कार्यरत प्यूठान जिल्ला धरमपानी गाँउपालिका–४ का ४० वर्षीय सई बमबहादुर रानालाई असोज