INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–६ गल्लामण्डीका २२ वर्षीय राहुल बानियालाई असोज २९ गते गल्लामण्डीबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई विवाहको प्रलोभन देखाएर पटकपटक बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको चिसापानी गाँउपालिका–४ का २० वर्षीय विशाल थिङ्ग र सिन्धुपाल्चोक जिल्ला साँगाचोक चौतारागढी गाउँपालिका–११ का १९ वर्षीय महेश तामाङलाई गिरफ्तार गरेको

हुम्लाका पाँच ओटा गाउँपालिकामा खाद्यान्नको अभाव

दशैँ सकिएको छ । तिहारको मुखमा दुई ओटा डिपो र तीन ओटा विक्री केन्द्रमा खाद्यान्नको अभाव भएको छ । स्थल मार्ग भएर आउनु पर्ने विक्री केन्द्र र डिपोमा चामल नहुँदा

दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा समस्या भएको छ । अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको चाप बढ्दै गएपनि दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या भएको हो । जिल्ला अस्पतालमा उपचारका

पत्नी हत्या घटनाको कसुरमा जन्मकैदको फैसला

गोलबजार नपा–३ की २१ वर्षीया श्रृजना निरौला दाहाललाई हत्या गरेको कसुरमा २३ वर्षीय पति बाबुराम भनिने खर्कराज दाहाललाई जिल्ला अदालतले असोज ३० गते जन्म कैदको फैसला गरेको छ । न्यायाधीश

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले असोज ३० गते पुनः गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका म्याग्दी इन्चार्ज रुकुम जिल्ला सानोभेरी गाउँपालिका–२ घर भएका ४२

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना कार्यकर्तालाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मध्यबिन्दु नपा–१० घर भएका

हत्या घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–९ हाङदेवाका ६५ वर्षीय ज्येष्ठ नागरिक फुपुदोर्जे शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले सोही नपा–९ का १८ वर्षीय प्रकाश कालीकोटेलाई कात्तिक १ गते गिरफ्तार गरेको छ । आरोपितले असोज ३०

प्रतिबन्धित नेकपाका नेतालाई इन्सेक प्रतिनिधिसमेतको रोहबरमा रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गल्कोट इञ्जार्च गल्कोट नपा–११ का २८ वर्षीय सुदर्शन नेपालीले रिहा भए लगत्तै कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय, बागलुङमा पार्टी परित्यागको जानकारी दिएका छन्

बालकले चोरी गरेको जरिबाना तिर्न नसक्दा सात परिवार बहिस्कारमा

कटहरी गाउँपालिका–७ रूपडीया टोलमा चोरी गरेको तीन ओटा हाँसको जरिबाना नतिरेको भन्दै गाउँलेहरूले सात परिवारलाई बहिस्कार गरेका छन् । ६ जना बालकले गत भदौ २३ गते स्थानीय लट्याङ सरदारको तीन

छुवाछुत घटनाका आरोपितलाई कारवाहीको माग

होलटमा चिया पिउन जाँदा भएको छुवाछुतको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरुले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । चिया खान होटलमा गएको समयमा गत असोज

१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार

संविधान सभाको २०६४ चैत २७ गते पहिलो निर्वाचनको एक रात अगाडि रौतहटको राजपुरमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले ०७६ असोज २६ गते नेपाली कांग्रेसका नेता तथा पुर्व

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बागलुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–६ का २६ वर्षीय भण्डारीलाई कात्तिक १ गते

खाद्य सुरक्षाका सवालमा उपभोक्ता नै सचेत बन्नुपर्नेमा जोड

खाद्य सुरक्षाका सवालमा अनुगमन भन्दा पनि उपभोक्ता नै सचेत बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व खाद्य दिवसको सन्दर्भमा असोज २९ गते राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश

अदालतको परमादेशको बेवास्ता गरेको पीडित पक्षको आरोप

जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु भएको घटनाका विषयमा अनुसन्धान अघि बढाउन परमादेश भएको दुई वर्ष बितिसक्दा समेत अदालतको आदेश कार्यान्वयन नभएको पीडित परिवारले आरोप लगाएको छ । जिल्ला प्रहरी

नियुक्तिपत्र बिना नै काम गर्छन् निजी विद्यालयका शिक्षक

म्याग्दी जिल्लामा रहेका निजी विद्यालयमा कार्यरत् अधिकांश शिक्षक तथा कर्मचारीहरू नियुक्तीपत्र बिना नै काम गर्न बाध्य भएको बताएका छन् । नियुक्तीपत्र बिना काम गर्नुपर्दा उनीहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक समेत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ४१ वर्षीय बुबालाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको र पछिल्लो

प्रतिबन्धित नेकपाका राप्ती व्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले असोज २९ गते घरबाट गिरफ्तार गरेको प्रहरी जनाएको छ । थापालाई

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी २२ वर्षीया जुनु भन्ने एलिसा तेम्बे लिम्बूलाई असोज ३० गते गिरफ्तार गरेको छ । आरोपितले असोज २१ गते शिशुलाई जन्माएर हत्या

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–५ बस्दै आएका १९ वर्षीय मिलन राईलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई प्रलोभनमा पारी भदौ १८ गते बलात्कार