जेनजी पुस्ताले ०८२ भदौ २४ गते विर्तामोडमा गरेको प्रर्दशनमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।
प्रहरीले चलाएको गोली लागेर विर्तामोड नगरपालिका-२ का ३८ वर्षीय गोपाल सेढाईको मृत्यु भएको हो।
विर्तामोड नगरपालिका-५ स्थित मुक्ति चोक ट्राफिक विट नजिक प्रहरीले चलाएको गोली लागेर सेढाईको मृत्यु भएको हो।