हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
बडिगाड गाउँपालिका–१० दर्लिङको डहरे देउरालीकी ७३ वर्षीया पन्थी विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८१ भदौ १५ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई इन्सेककोे ‘पीडित सहायत’ अन्तर्गत उपचार





