२५औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम सम्पन्न
२५औं अन्तर्राष्ट्रिय युवा दिवस ०८१ साउन २८ गते प्रभात फेरी कार्यक्रम गरी सम्पन्न गरिएको छ । उक्त कार्यक्रम मधेस प्रदेश युवा तथा खेलकुद मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), युएसएआइडी,
२५औं अन्तर्राष्ट्रिय युवा दिवस ०८१ साउन २८ गते प्रभात फेरी कार्यक्रम गरी सम्पन्न गरिएको छ । उक्त कार्यक्रम मधेस प्रदेश युवा तथा खेलकुद मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), युएसएआइडी,
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ साउन २५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा
बेचबिखन तथा ओसारपसार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गोदावरी नगरपालिका–२ की ३८ वर्षीया
अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई इन्सेकले ०८१ साउन २३ गते आर्थिक सहयोग गरेको छ । पीडित महिलाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत महिलालाई १० हजार रुपियाँ सहयोग
वीरेन्द्रनगर नगरपालिका–७ स्थित श्री संस्कृत तथा साधारण माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले ०८१ साउन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्वारा स्थापना गरिएको मानव अधिकार सूचना
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिमा इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार सदस्यको रुपमा चयन हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन २२ गते सरोकारवालाहरूसँग आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८१ साउन २१ गते कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न गरेको छ । विद्यालयहरूको अनुगमन, सरसफाइ
बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । घोडाघोडी नगरपालिका–१२ बनवर्साकी २५ वर्षीया महिलालाई न्यायिक
“बालबालिका कसैलाई पनि मानव बेचबिखनविरुद्धको लडाईमा पछि नछाडौँ” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ०८१ साउन १५ गते दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न गरिएको छ । शान्ति पुनर्स्थापना