INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

मादी गाउँपालिकामा मानव अधिकारसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

मादी गाउँपालिकामा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते सम्पन्न भएको छ । स्थानीय तहमा शिक्षा, स्वस्थ्य, जातीय विभेद तथा वातावरणसम्बन्धी समस्या पहिचान, महिला हिंसा, यौन

६० औं राष्ट्रिय बालदिवसको अवसरमा वक्तित्वकला कार्यक्रम

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा सिरहामा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम समपन्न भएको छ

मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८१ भदौ २८ गतेबाट नेपालगञ्जमा सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै इन्सेकका

वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रतुवामाई

मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन

माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ । माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी

स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २६ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको

स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा ०८१

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ भदौ २५ गते र्‍याली तथा कोण सभा कार्यक्रम समपन्न भएको

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम

“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा ०८१ भदौ २५ गते र्‍याली तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको