INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

टिआरसी ऐनप्रति पीडित परिवारको संशय

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्नेविरूद्धको दिवस भदौ १४ गते विराटनगरमा मनाइएको छ । अगष्ट ३० अर्थात बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षका अध्यक्ष राज कुमार महासेठको अध्यक्षतामा ०८१ भदौ ११ गते एडभोकेसी फोरम नेपालको प्रदेश कार्यालय जनकपुरधाममा  सहायता कक्षको

हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

जनकपुरधाम उपमहानगरपालिका-१६ कपुलेश्वरकी ३१ वर्षीया सिकिलिला देवी महारा भनिने सकिला खातुनलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत मानव अधिकार सहायता कक्षले ०८१ भदौ १३ गते आर्थिक सहयोग प्रदान गरेको छ

सङ्क्रमणकालीन न्यायसम्बन्धी नयाँ कानुन र पीडितको न्याय विषयक छलफल कार्यक्रम सम्पन्न

सङ्क्रमणकालीन न्यायसम्बन्धी नयाँ कानुन र पीडितको न्याय विषयक छलफल कार्यक्रम ०८१ भदौ १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय,

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

अपाङ्गता हुनुभएकी बलात्कार घटनाका १९ वर्षीया पीडित युवतीलाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवारले अर्कैको

बलात्कार पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाका पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायिक प्रक्रियामा सहजीकरण गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ । इन्सेक जिल्ला प्रतिनिधि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही अन्तर्गत

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ भदौ ७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कचहरी बहस कार्यक्रम सम्पन्न

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कायापलट र रतौली युवा क्लवको आयोजना तथा इन्सेक मधेस प्रदेश, सेभ द चिल्ड्रेन र सिफ्ट संस्थाको सहकार्य र मधेस प्रदेश खेलकुद तथा समाजकल्यान मन्त्रालयको समन्वयमा

२५औं अन्तर्राष्ट्रिय युवा दिवसमा दीप प्रज्वलन कार्यक्रम

२५औं अन्तर्राष्ट्रिय युवा दिवस ०८१ साउन २८ गते साँझ ७ बजे जानकी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न गरिएको छ । “अनुभव तपाईको सोच युवाको” भन्ने मूल नाराका साथ