INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २५ गते सिन्धुलीमा सम्पन्न भएको छ । सन् २०२४ जनवरीदेखि हालसम्म

सामुदायिक विद्यालयले नै शुल्क माग्दा बालबालिका पढ्न जानै मान्दैनन्ः राई

सामुदायिक विद्यालयहरुले पनि विभिन्न बहानामा शुल्क असुल्दा बालबालिकाहरु विद्यालय जानै नमान्ने गरेको बेनीमा आयोजित एक कार्यक्रममा  बताइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक–२०२५

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री पौडेल

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि हामीले व्यक्त गरेका प्रतिवद्धताहरुलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको  उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भएको छ । उहाँले

नेता र कर्मचारीहरू इमान्दारी भए मानव अधिकारको स्वतः सम्मान हुने सभामुख घर्ती

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउँदै नेता र कर्मचारीहरू इमान्दारी भए मानव अधिकारको स्वतः संरक्षण हुने बताउनुभएको छ । राष्ट्रिय मानव

अन्तराष्ट्रिय मानव अधिकार दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न

‘‘जिवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शन्ति र सम्बृद्धिको आधार’’ ‘‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’’ भन्ने मूलनाराका साथ ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस ०८१ मङ्सिर २५ गते

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १० वर्षीया बालिकालाई ०८१ मङ्सिर २४ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडित परिवारलाई

लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउँदै बाल अधिकार चेतना समूह

बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यामिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले ०८१ मङ्सिर २३ गते लागुऔषध दुर्व्यसनी विरुद्ध

सङ्क्रमणकालीन न्याय र अबको बाटो अन्तरक्रिया सम्मन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनि प्रदेश कार्यालयको आयोजनामा सङ्क्रमणकालीन न्याय र अबको बाटो विषयका अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा ०८१ मङ्सिर २४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै