INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

बालविवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण सम्पन्न

सुनवर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा गठित मानव अधिकार समूह सुनवर्षीको आयोजनामा बालविवाह सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा

मानव अधिकारका सवालमा एकजुट भएर काम गराैँः राजदुत लोरेन्जो

नेपालका लागि युरोपियन युनियन (इयु) का राजदुत भेरोनिक लोरेन्जोले मानव अधिकारका सवालमा एकजुट भएर काम गर्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २१ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था

राज्यका संयन्त्र प्रभावकारी नहुँदा मानव अधिकार कुण्ठित भएको सरोकारवालाको गुनासो

सरकारका संयन्त्र प्रभावकारी नहुँदा मानव अधिकार कुण्ठित भएको गुल्मीका सरोकारवालाले गुनासो गरेका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र

अन्तरजातीय विवाह घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका–४ पन्सेरा टोलकी २२ वर्षीया आरती कुमारी पासमानलाई

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न  भएको  छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक

दलितका अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छः अध्यक्ष विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका अधिकारलाई कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २० गते नीति फाण्डेशनको आयोजना र इन्सेकको समन्वयमा

मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास

प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक