INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रविधिको सदुपयोग सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम ०८३ असार १ गते जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आफन्त नेपाल

बहुअपाङ्गता भएका बालकलाई उपचार तथा कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रुर व्यवहार गर्ने बाबुविरूद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्तापछि बालकको उपचार तथा कानुनी प्रक्रियाका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ

न्यायिक प्रक्रियामा जानका लागि पीडित पक्षलाई इन्सेकद्वारा कानुनीसँगै आर्थिक सहयोग

सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कानुनी सहायतासँगै आर्थिक

मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको त्रैमासिक बैठक ०८३ जेठ २९ गते विराटनगरमा सम्पन्न भएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेकद्घारा गठन गरिएको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको

बागमती गाउँपालिकामा मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न

बागमती गाउँपालिका र इन्सेक बागमती प्रदेशको आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा स्थानीय तह र मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ

मानव अधिकारका सवालमा प्रदेश सरकार सकारात्मक : प्रमुख सचिव पौडेल

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालले बुझाएको ज्ञापनपत्रप्रति कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

पीडितहरुको न्यायमा पहुँचसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पीडितहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम ०८३ जेठ २९ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विभिन्न

हरिहरपुरगढी गाउँपालिकामा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका र इन्सेक बागमती प्रदेश कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय मानवअधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिका सिन्धुलीको समन्वयमा स्थानीय तह र मानवअधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ २८

कानुनी प्रक्रियामा जानका लागि हिँसा पीडित महिलालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रक्रियामा जान समस्या परेकी अपाङ्गता भएकी २१ वर्षीया महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८३ जेठ २८