INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस २ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ हरीयाली टोलकी घरेलु हिंसा

आयोगको अध्यक्षमा सक्षम व्यक्ति नियुक्त गर्न समितिको ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा योग्य र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने माग गर्दै सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति कर्णाली प्रदेशले सिफारिस समितिलाई

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङको आयोजनामा मङ्सिर २६ गते ‘नेपाल मानव अधिकार वर्ष पुस्तक

अपहरण तथा बेचबिखन घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले अपहरण तथा बेचबिखन घटनाकी पीडित १७ वर्षीया बालिकालाई ०८१ मङ्सिर ३० गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित

मानव अधिकार रक्षकको विधेयकका विषयमा मुख्यमन्त्रीसँग छलफल

मानव अधिकार रक्षकको अधिकार संरक्षण सम्बन्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलसँग ०८१ मङ्सिर ३० गते छलफल भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति संयोजक तथा इन्सेकका संस्थापक अध्यक्ष सुशील

सङ्क्रमणकालीन न्यायमा राज्यले जिम्मेवारी पुरा गर्न सकेनः इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेल

सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति संयोजक तथा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायको विषयमा विभिन्न चरणमा छलफल गर्दै, विस्तृत शान्ति सम्झौता अनुसार प्राथमिकतामा राखेर काम गर्न दबाब दिए पनि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा” कार्यक्रम मङ्सिर ३० गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ‘मानव अधिकार सूचना तथा स्रोत केन्द्र’ को अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडे र सहायक प्रथम माया गैरेले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको ‘मानव अधिकार सूचना तथा स्रोत

मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर ३० गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला