नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम





