मानव अधिकार समूहले गाउँपालिका उपाध्यक्ष चौधरीलाई बुझायो ध्यानाकर्षण–पत्र
कैलारी गाउँपालिकास्तरी मानव अधिकार समूहले कैलारी गाउँपािलकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीलाई ०८१ पुस ११ गते बिभिन्न मागराखि ध्यानाकर्षण—पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित कैलारी





