जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी
इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ
राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । इएलपी कार्यक्रम अन्तर्गत इन्सेकले चैत २० गते घोराहीमा सेवाप्रदायक निकाय
युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २० गते हेटौँडामा नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयमा अन्तरक्रिया सम्पन्न भएको छ
इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँको संयुक्त आयोजनामा जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १८ गते दमौलीमा सम्पन्न भएको छ । स्थानीय
वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई व्यवसायिक बनाउन सरकारले लगानी बढाएको बताएका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा चैत १९ गते आयोजना गरेको सेवा प्रवाहसम्बन्धी बहस
स्थानीय तहको निर्वाचनको तयारीका विषयमा इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समितिको टोलीले जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा राजनीतिकदलसँग संयुक्त रूपमा छलफल गरेको छ । निर्वाचनको
विद्यालयहरूमा प्रविधिको दुरूपयोग भएकोमा विद्यार्थी, अभिभावक र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जको आयोजनामा चैत १८ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवा प्रदायक निकाय
गुलरियामा आयोजित एक कार्यक्रममा सरकारी सेवा प्रदायक निकायले आफ्ना कार्यालयमा सेवाग्राहीको गुनासो सुन्दै सेवालाई थप प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता गरेका छन् । इन्सेकले सञ्चालन गरेको ‘स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार