INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सदरमुकाम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले घटना

भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त

वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ २७ गते खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले नेपाल

स्थानीय तह निर्वाचनमा मानव अधिकारकर्मीको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूबिचको अन्तरक्रिया जेठ २७ गते तानसेनमा सम्पन्न भएको छ । असार १४ गते हुन लागेको स्थानीय

सरकारी सेवाबारे सेवाग्राहीलाई जानकारी

स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीहरूलाई जानकारी दिइएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत जेठ २७ गते

तथ्यपूर्ण रूपमा घटना सार्वजनिकीकरण गरिएका कारण इन्सेकको विश्वनीयताः न्यायधीश चोङ्टेङ्ली

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा जेठ २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि अर्धवार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा

पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा जेठ २६ गते पोखरामा पत्रकार र सुरक्षा विषयक बैठक सम्पन्न भएको छ । कास्की, लमजुङ, स्याङ्जा, तनहुँ

इएलपी कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका ६ जिल्लामा सञ्चालित स्थानीय समुदयालाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २६ गते काठमाडौँमा

समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता

जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा जेठ