INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच सहकार्य आवश्यक

विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबिचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासका लागि नागरिक

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुर र सर्लाहीमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार सन्

भूकम्पपीडितका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पुस १४ गते ललितपुर महानगरपालिका-१९ स्थित अग्नीशालामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा भूकम्पपछि पीडितको अवस्था, राज्य पक्षबाट पाएको

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सन् २०१७ मा सङ्कलिन मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा बैठक पुस १४ गते धनुषा, पर्सा, चितवन, ललितपुर र बारा

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको छ । अन्तर्क्रियामा सुनसरी जिल्लाका

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशाला सम्पन्न

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी एक दिने कार्यशाला पोखरामा पुस १३ गते सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त निर्देशक नितु गर्तौलाले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रमा

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व समीक्षा सम्पन्न

जिल्लामा मानव अधिकार हनन्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा भएका घटनाहरूलाई कानुनी दायरामा ल्याउन जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सञ्जाल बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । पुस १३

नेपाल मानवअधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को वार्षिक सम्पादन भेला पुस १३ गते पोखरामा सुरू भएको छ । नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ४ र ५ (पूर्ववत पश्चिमाञ्चल

तीन दिने मानव अधिकार तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव