समुदायकै सहभागितामा विकास योजना बनाइनुपर्ने जिसस प्रमुखको भनाई
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले समुदायकै सहभागितामा विकास योजनाको प्राथमिकीकरण गरिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेख सदरमुकाममा भएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई





