उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या
उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना र इन्सेक, उपभोक्ता





