चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को कार्यालय विराटनगरको आयोजनामा फागुन १४ गते इनरुवा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय





