INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकताः नगर प्रमुख चन्द

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । बेदकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने किसमको वातावरण निर्माण गर्नका लागि नगरपालिकाले

शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १५ गते शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै

गुणस्तरीय शिक्षाका लागि सरेकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तर्गत गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत

गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा प्रदान गरिए सबै क्षेत्रको सुधार हुने बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडहा स्थित साना किसान कृषि सहकारी

निगरानी समूहको पहलमा वादी बालिकाहरुलाई पाठयपुस्तक सहयोग

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायको शिक्षा स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्र्तगत गठित मानव अधिकार निगरानी समूहको पहलमा वीरेन्द्रनगर नपा ११ झुप्राखोलाका वादी समुदायका बालिकाहरुलाई

वडाअध्यक्षहरुसँग स्थानीयले पोखे गुनासो

अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेलमध्ये अनुगमनका क्रममा १ सय ओटा मात्रै भेटिएपछि वास्तविक कृषकहरुले गुनासो पोखेका छन् । सिम्पानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर सुवेदीले

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी परियोजना अन्तर्गत इलाममा चैत ४ र ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गोदक र पञ्चकन्यामा रहेका मानव अधिकार निगरानी

प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा चैत ५ गते उत्तरगया गाउँपालिका ४ मा गरिएको “विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य” विषयका अन्तरक्रिया कार्यक्रममा

शिक्षक, अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

मानव अधिकार निगरानी समूह फेदिखोला गाउँपालिकाको आयोजनामा शिक्षक अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया गरिएको छ । स्थानीय समुदायको शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरुलाई जबाफदेही बनाउन पहल कार्यक्रम