INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने तालिम सञ्चालन

अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि दुई दिने तालिम वैशाख २४ र २५ गते फेदीखोलामा सञ्चालन गरिएको छ । कियोस परियोजना अन्तर्गत स्थानीय समुदायको

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा वैशाख १६ गते लक्ष्मीपुर पतारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यमा जोड

केन्द्रीकृत शासन प्रणालीमा जनप्रतिनिधिले अह्राएको मात्र काम गरेपनि अहिलेका जनप्रतिनिधि अधिकार सम्पन्न भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीले बताएका छन् । उनले संस्कृति र परम्पराका कारण चेतना विकासमा

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत वैशाख १३ गते तौलिहवामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा नगरपालिका स्तरीय अन्तरक्रिया

शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख ११ गते म्याग्दे गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी गाउँपालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा

शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकताः मेयर क्षेत्री

मधुवन नगरपालिकाका प्रमुख मेयर गणेशबहादुर क्षेत्रीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । इन्सेकले सञ्चालन गरेको इएलपी अन्तर्गत सेवाग्राही र सेवाप्रदायीकबीच नगरपालिकास्तरीय अन्तरक्रिया

विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्यमा जोड

ललितपुरमा आयोजित एक कार्यक्रममा विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्यमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ललितपुरको आयोजनामा पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत वैशाख ८

सेवाप्रदायक र सेवाग्राहीबीच अन्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चाचित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत २७ गते लिसंखुपाखर गाउँपालिका–७ मा सेवाप्रदायक र सेवाग्राहीबीच स्थानीय तह स्तरीय अन्तरक्रिया

गाउँपालिका स्तरीय निगरानी समूह गठन गर्न माग

अन्नपूर्ण गाउँपालिका स्थित वडा नं ६ र ७ लुम्लेका स्थानीयहरूले गाउँपालिका स्तरिय निगरानी समूह गठन गर्न माग गरेका छन् । चैत २८ गते लुम्लेमा गरिएको मानव अधिकार निगरानी समूहको बैठकमा