INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

पाठ्यपुस्तकको रकम आउन ढिलाई भएको गुनासो

घोराही उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तकका लागि रकम नआउँदा पाठ्यपुस्तक खरिदमा समस्या भएको सम्वन्धित विद्यालयहरुले गुनासो गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार

शिक्षा, स्वास्थ्य र खाद्यका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत २७ गते बटेश्वर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा गाउँपालिका स्तरीय

मानव अधिकार मैत्री कानुन निर्माण गर्ने स्थानीय जनप्रतिनिधिको प्रतिबद्धता

जनप्रतिनिधिहरूले स्थानीय तहको कानुन निर्माणका क्रममा सम्बद्ध पक्षको सुझावका आधारमा मानव अधिकार मैत्री कानुन निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा

सरोकारवाला र सेवा प्रदायक निकायबीच अन्तरक्रिया सम्पन्न

इन्सेक, कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा स्थानीय निकाय सरोकारवाला र सेवा प्रदायक निकायहरूबीच चैत २५ गते वीरेन्द्रनगरमा अन्तरकृया सम्पन्न भएको छ । कार्यक्रममा वीरेन्द्रनगर नपा स्वास्थ्य इकाइ संयोजक उदयबहादुर थापाले

वर्तमान सन्दर्भमा मानव अधिकार रक्षकको भूमिका र अवस्था विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरूको भूमिका र अवस्था विषयक क्षमता अभिबृद्वि तालिम चैत २१ गते धनगढीमा सम्पन्न गरिएको छ ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

इन्सेक प्रदेश १ कार्यालय विराटनगरको सहयोग र मानव अधिकार निगरानी समूह सुनसरीको आयोजनामा चैत २१ गते जिल्लाको गढी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको

राज्यका संयन्त्र कमजोर बन्दा जनतालाई सास्ती

राज्यका संयन्त्र कमजोर बन्दा जनता आधारभूत सेवा सुविधाबाट वञ्चित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगर कार्यालयले चैत २० गते रौतामाई गाउँपालिका–७ मुर्कुचीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार

मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिवद्धता पुरा गर्ने वडा अध्यक्ष यादवको भनाई

बटेश्वर गाउँपालिका–५ का वडा अध्यक्ष शिवकरण यादवले मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत

गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा समुदायलाई सचेत पार्दै स्थानीय तहलाई जिम्मेवार र जबाफदेही बनाउन पहल परियोजना अन्तरगत गुणस्तरिय शिक्षाका लागि सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम