स्थानीय तहका सवालको उचित सम्बोधन र जबाफदेही बन्नुपर्नेमा जोड
स्थानीय तहमा उठ्ने सवालको उचित सम्बोधन र जबाफदेही बन्न सकेमा मात्र सर्वसाधारणले गाउँमा सिंहदरबार आएको आभास गर्ने एक कार्यक्रमका सहभागीहरूले निष्कर्ष निकालेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा





