स्थानीय सरकारको शुसासन नीति बनाउन नागरिक समाजले पहल गर्ने
धादिङ जिल्लाका स्थानीय तहहरूले शुसासन नीति नबनाएकोले नीति बनाउन नागरिक समाजले पहल गर्ने भएको छ । कात्तिक १ गते धादिङबेसीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डेक नेपालद्वारा आयोजित पारस्परिक





