INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

आवासको अधिकार र सरोकारवालाहरूको भूमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा पुस २८ गते आवासको अधिकार र सरोकारवालाहरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले जनता आवास कार्यक्रम प्रभाबकारी नभएको  स्थानीय

खाद्य अधिकारको सुनिश्चितताको लागी प्रतिबद्ध छौं : अध्यक्ष जिसी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा  खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर वहादुर जिसीले खाद्य अधिकारका विषयमा जानकारी भएर स्थानीय

विषयगत शिक्षक नहुँदा समस्या भएको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा सन्दकपुर गाँउपालिकामा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (ईएलपी) परियोजना अन्तरगत पुस २८ गते गाँउपालिकामा शिक्षक,अभिभावक र विद्यार्थीबीच आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सामुदायिक

मौलिक अधिकारको प्रत्याभूति हुने नीति बनाउन आवश्यकः अध्यक्ष थापा

तनहुँको बन्दिपुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासलाई महत्वपुर्ण मानेर नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले बन्दिपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र

विद्यालयमा नैतिक र समावेशी शिक्षाको आवश्यकता छः शिक्षा अधिकारी आचार्य

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जैमिनी नगरपालिकामा आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आर्चायले

इन्सेक परियोजनाको केन्द्रीय कार्यालयबाट अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना सञ्चालित धनपालथान गाउँपालिकामा इन्सेक अध्यक्षासहित केन्द्रीय कार्यालयको टोलीले पुस २५ गते अनुगमन गरेको

निःशुल्क र अनिवार्य शिक्षा प्रदान गर्न लेकवेशी नगरपालिका प्रतिबद्ध रहेको सरोकारवालाको भनाई

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशी नगरपालिकामा निःशुल्क र अनिवार्य शिक्षा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक सुर्खेतले पुस २४ गते लेकवेशी नगरपालिकामा आयोजना गरेको शिक्षाको

सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न अस्वीकार गरेको अभिभावकको गुनासो

बाँसगढी नगरपालिका –७ स्थित  भृकुटी माविले विद्यार्थी  भर्ना गर्न अस्वीकार गरेको अभिभावकहरूले गुनासो गर्नु भएको छ । इन्सेकको आयोजनामा  बाँसगढी नगरपालिकामा पुस २४ गते आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको

इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने मेयरद्वारा प्रतिवद्धता

इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बाणगङ्गा नगरपालिकाका मेयरले प्रतिवद्धता जनाउनु भएको छ  । इन्सेकको आयोजनामा पुस २३ गते बाणगङ्गा नपामा अयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक  नागरिक र सेवाप्रदायकबीचको