लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई निःशुल्क शिक्षा, सीपमुलक तालिम, स्वास्थ्य सेवामा पहुँच लगायतका अधिकारहरू सुनिश्चित गरिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले पुस २४ गते





