INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

मिडिया उपयोगिता बारे छलफल

जातीय विभेद समस्या न्यूनीकरण गर्न मिडियाको उपयोगिता विषयमा चैत ८ गते दैलेखमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २१ तारिकमा मनाइने अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन ५५ औं

समाजको अगुवा बनाउन मानव अधिकार समूह परिचालन : संयोजक सुवेदी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार समूहले गर्ने रचनात्मक कामका माध्यमबाट समुदायमा अगुवा बनाउन इन्सेकले समूह परिचालन गरेको बताउनु भएको छ । इन्सेकको

मानव अधिकार संरक्षणका लागि मिडियाको भूमिका महत्वपूर्ण

मानव अधिकारको संरक्षण तथा सम्वद्र्वनका लागि मिडियाकर्मी तथा मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिहरूले बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा चैत १ गते कालिकोटमा

कोरोना विरुद्ध नागरिक समाज र पत्रकारहरूद्वारा सचेतनाका कार्यक्रम गरिने

सिन्धुलीका नागरिक समाज र सञ्चारजगतले स्वास्थ्य संस्था, सरकारी निकाय, स्थानीय तहहरू तथा नीजि क्षेत्रसँग साझेदारीमा कोरोना भाईरसका बारेमा सचेतना फैलाउने भएका छन । युएसएआईडि, एफएचआईको सहयोग तथा इन्सेकको आयोजनामा भएको

मानव अधिकार समूहद्वारा समस्या पहिचान गरि योजना निर्माण सम्पन्न

मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धिको लागि  बागलुङको जैमिनीमा समस्या पहिचान तथा योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले

नगर स्तरीय मानव अधिकार समूह गठन

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको  आयोजनामा  फागुन २२ गते भएको भेलाले कृष्णपुर नगरपालिकामा नगर स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सचेतना फैलाउने

समुदायले छनौट गरेका योजनालाई प्राथमिकता दिन्छौ : नगर प्रमुख सुवेदी

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले समुदाय स्तरबाट छनौट भएका नगरका सबै योजनालाई प्राथमिकतामा राखी योजना निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेकद्धारा संचालित पारस्परिक जवाफदेहिता ः मानव अधिकार सुदृढीकरण

लेकवेशी नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गर्ने नगरप्रमुखद्धारा प्रतिबद्धता

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशी नपाका जनताको स्वास्थ्य सेवामा सहजताका लागि नगरपालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्धारा फागुन २२ गते

मानव अधिकार समूहले उठाएका सवालमा नगरप्रमुखले सम्बोधन गर्ने प्रतिवद्धता

मानव अधिकार समूह सल्यानले शिक्षा र स्वास्थ्यका विषयमा उठाएका सवालमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा