भानुमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते भानु नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र





