खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
शारदा नगरपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार नीकायलाई जबाफदेही बनाउने कार्यक्रम





