मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेः सरोकारवाला
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस, ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवस तथा भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा रसुवामा इन्सेकालगायत सामाजिक संस्थाहरूले मङ्सिर २४ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्





