राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती : सांसद कोइराला
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत इन्सेक, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र शान्तिका





