शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति स्थानीय तह जिम्मेवार हुनु पर्नेमा जोड
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारप्रति स्थानीय तह जिम्मेवार भएर लाग्नु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिइएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ग्रामिण महिला उत्थान केन्द्रको संयुक्त





