INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

नेपालको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) सम्बन्धी छलफल सम्पन्न

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत सबै सदस्य राष्ट्रहरूले आफ्नो मानव अधिकार स्थितिको समीक्षा गर्न २१ जनवरी २०२६ मा प्रस्तुत गरिने विषयवस्तुका बारेमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा

सरकारी संयन्त्र र नागरिक समाजबीच समन्वय आवश्यक : प्रमुख जिल्ला अधिकारी उपाध्याय

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नका लागि प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वयको आवश्यकता रहेको बताउनु भएको छ । इन्सेक कर्णाली

कर्णालीमा छाया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छाया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २३ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाया प्रतिवेदन तयारी कार्यशाला इन्सेक कार्य समिति सदस्य तथा अधिवक्ता विकास आचार्यको अध्यक्षतामा ०८२ पुस २२ गते नेपालगञ्जमा सम्पन्न भयो । आर्थिक, सामाजिक

आर्थिक, सामाजिक तथा सांंस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २१ गते धनगढीमा सम्पन्न भएको छ ।

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गते मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम वीरेन्द्रनगरमा सुरु गरिको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १६ गते गोरखामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण बलात्कार पीडित बौद्धिक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि पुस १६ गते १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही

एक वर्षमा २८ जना पीडितलाई आर्थिक सहयोग र न्यायका लागि पहल

डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट सन् २०२५ मा २८ जना मानव अधिकार घटनाका पीडितहरुलाई आर्थिक सहयोग र न्यायका लागि पहल