खाद्य अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारको सवालमा मङ्सिर २८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिमा कार्यरत कृषि प्राविधिक शान्ति खड्काले गाउँपालिकाले कृषिसम्बन्धी





