नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ७ गते गोरखामा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै जिल्ला





