आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गर्नु पर्नेमा जोड
इन्सेकले पुस ९ गते गुलरियामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरूले आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनका घटना





