मानव अधिकार रक्षकसम्बन्धी नमुना विधेयकमा छलफल सम्पन्न
सिशु र डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथासुदूरपश्चिम प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालयको समन्वयमा मानव अधिकार रक्षकसम्बन्धी नमुना विधेयकमा पुस १५ गते धनगढीमा





