मध्यविन्दुमा बाल अधिकार समुहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मध्यविन्दु नगरपालिका–९ को श्री नेपाल लोकसेवा माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । इन्सेकद्वारा





