INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन

बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा

मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ

बाल अधिकार चेतना समूहद्वारा शिक्षाको अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन

कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्न राज्य लक्ष्मी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले शिक्षा , स्वास्थ्य , वातावरण तथा लैंगिक विभेदविरूद्ध चैत १ गते  जिल्ला प्रशासन चोकमा

बाल अधिकार समुहद्वारा सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजनामा जानकी गाउँपालिका –६ भाटनपुर्वास्थित नेपाल राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक  विभेद सम्बन्धी सडक नाटक फागुन ३० गते प्रदर्शन गरेका छ ।

वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा मायाँदेवी गाउँपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन २८ गते मायाँदेवी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा मायाँदेवी गाउँपालिकाका अध्यक्ष

मधेस प्रदेशमा प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा धनुषा र सप्तरी जिल्लाको पालिकाहरूमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मधेस प्रदेशको प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह

मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ

अन्तराष्ट्रिय महिला दिवशको अवसरमा अन्तरक्रिया सम्पन्न

इन्सेक रुपन्देही, गैसस महासंघ लगायतका सङ्घ संस्थाहरूको आयोजनामा फागुन २८ गते लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

इन्सेकको पहलमा १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने मुल नाराका साथ १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम ०७९ फागुन २८ गते दोलखामा सम्पन्न भयो । नेपाल