INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकार समुहद्वारा गाउँपालिकाको ध्यानाकर्षण

मानव अधिकार समुह, कञ्चनपुरले लालझाडी गाउँपालिकामा फागनु १६ गते ध्यानाकर्षण पत्र बुझाएर गाउँपालिका क्षेत्रमा रहेका मानव अधिकारका सवाल तथा समस्याहरुलाई सम्बोधन गर्न अनुरोध गरेको छ । लालझाडी गाउँपालिकाका प्रवक्ता तथा

मानव अधिकार संघसस्थासँगको प्रदेशस्तरीय वैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको अयोजनामा मानव अधिकार सन्धि समन्वय केन्द्र( एचआरटिएससिसी) लगायत संघसस्थाहरुसँगको प्रदेशस्तरीय बैठक फागनु १७ गते डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पक्ष भएका सन्धिहरुको कार्यान्वयनको अवस्था

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध छ: प्रदेश प्रमुख

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम सापुङ्गले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रदेश प्रमुख खापुङले चैत १७ गते आफ्नो कार्यकक्षमा इन्सेक

मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा बटेश्वर गाउँपालिकाका मानवअधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम फागुन १७ गतेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।

मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न

मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन १७ गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव अधिकार र मानवीय अवस्थाका बारेमा

मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारको तालिम ०७९ फागुन १५ र १६ गते हेटौँडामा

न्यायमा सहज पहुँच नहुँदा विपन्न पीडितहरू मर्कामा

विभिन्न हिंसा तथा दुर्व्यवहारका घटनाबाट पीडित भएका विपन्न नगरिकहरूको न्यायममा पहुँच नहुँदा  मर्कामा परेको यहाँ आयोजित एक कार्यक्रमका सहभागिहरूले बताउनु भएको छ । इन्सेक र मानव अधिकार रक्षक संजालको समन्वयमा

मानवअधिकार समूहद्वारा मादी गाउँपालिकाको ध्यानाकर्षण

मानवअधिकार समूहले कास्कीको मादी गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष सपना परियार, सचिव रूद्रनाथ अधिकारी सहितको टोलीले फागुन १५ गते  गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ र प्रमुख

वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन १५ गते सम्पन्न भएको छ । कार्यक्रमका कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले