न्यायिक समितिको काम प्रक्रियामा ध्यान दिन सुझाव: सचिव केसी
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव शंकरबहादुर केसीले न्यायिक समितिका लागि दिइएको तालिमबाट न्यायिक कार्य रीतपूर्वक हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । पदाधिकारी जवाफेदेही हुनुपर्ने र न्यायिक समितिको काम हेर्ने





