बाल अधिकार समूहद्वारा विधालयमा प्रथामिक स्वास्थ्य उपचारको सामाग्री हस्तान्तरण
मादी गाउँपालिका– ३ याङ्जाकोटको सीताराम माध्यमिक विद्यालयको बाल अधिकार समूहले तिहारमा देउसी भैलो खेलेको पैसाले प्रथामिक स्वास्थ्य उपचारका सामान किनेर ०८० मङ्सिर ११ गते विधालयलाई हस्तान्तरण गरेको छ । सरुदेवी





