INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

३२औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु

“लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता र महिला बालबालिकामा लगानीको ‌ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि ३२औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान सिराहाको सदरमुकाममा र्‍याली

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम खलंगामा मङ्सि र ९ गते सम्पन्न भएको छ समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन 

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” मुल नारा का साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ०८० मङ्सिर ९ गते पहिलो दिन महोत्तरीको जलेश्वरमा प्रभात फेरि कार्यक्रम

प्रदेशस्तरका विभिन्न संघ सस्थाको समन्वयमा मानवअधिकारको अवस्थाको बारेमा छलफल तथा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा कोपिला नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरका विभिन्न संघ सस्थाहरुको समन्वयमा गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाको बारेमा छलफल बैठक मङ्सिर ८ गते पोखरामा सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी गरि मनाइयो

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते कास्कीमा प्रभातफेरी गरि मनाइएको छ ।

शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा नव गठित बाल अधिकार समूहका बालबालिकाहरुले ०८० मङ्सिर  ०८ गते साेही गाउँपालिकाकाे लवकुश चाेकमा शिक्षा, स्वास्थ्य, महिला हिंसा

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दिप प्रज्ज्वलन गर्दै स्वागत

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको धादिङमा दिप प्रज्ज्वलन गरी ०८० मङ्सिर ८ गते साँझ स्वागत गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र यस

कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर ६ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । नवगठित समूहले कार्ययोजना

बाल विवाह न्यूनिकरणका लागि सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ कचन्दाहास्थित लबका टोलमा ०८० कात्तिक २५ गते सडक नाटक प्रदर्शन गरेको छ ।