INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा जोड

पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयले माघ २५ गते वीरेन्द्रनगरमा आयोजित पीडितको न्यायमा पहुँच बढाउन अधिकारकर्मी, नागरिक समाज र सञ्चारकर्मीको

ब्रहमपुरको हटियामा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुर र हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–७ ब्रहमपुरको हाटबजारमा ०८० माघ २२ गते

दलित बस्तीमा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौला र रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–७ ब्रहमपुरको सदा टोलमा ०८० माघ २२

वक्तृत्वकला प्रतियोगिता तथा जनचेतनामूलक सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री शिव शाक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार समूहले ०८० माघ १९ गते बटेश्वर गाउँपालिका स्थित सोही विद्यालयको प्राङ्गगनमा वक्तृत्वकला प्रतियोगिता तथा जनचेतनामूलक

बालअधिकार सचेतना समूहले ध्यानाकर्षण गराएपछि व्यवस्थापन समिति गठन

इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिका–७ स्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ध्यानाकर्षण पत्र बुझाएपछि निर्वाचन र मनोनयनको माध्यमबाट ०८० माघ १९ गते बिधालय व्यवस्थापन समिति गठन भएको छ ।

बाल अधिकार समूहद्वारा जङ्क फुड सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन

मादी गाउँपालिका–४ स्थित ध्रुव माध्यमिक विद्यालयमा बालअधिकार संरक्षण समूहद्वारा गठित बाल चेतना समूहद्वारा “जङ्क फुडले मानिसको स्वास्थ्यमा ल्याउने असर” शीर्षकमा माघ १९ गते सडक नाटक प्रस्तुत गरेका छन् । नाटकमा

इन्सेकद्वारा झुम्का कारागारको अनुगमन

कोशी प्रदेशकै सबै भन्दा ठूलो कारागार झुम्का क्षेत्रीय कारागारको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले माघ १९ गते कारागारको अनुगमन गरेको छ । इन्सेक कोशी प्रमुख सोमराज थापा, प्रलेख अधिकृत

वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी ०८० माघ १८ गते बेलौरी नगरपालिका वाड नम्बर २ को

सन्देशमूलक सूचना बोर्ड स्थापना र बालबालिका पुरस्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १८ गते बाल अधिकार सम्बन्धी सन्देशमूलक सूचना बोर्ड स्थापना गरेको