INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

मानव अधिकार समूहसँग छलफल बैठक सम्पन्न

डीसीएको आर्थिक सहयोग र  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित संरक्षण परियोजना अन्तर्गत बैजनाथ गाउँपालिकाको मानव अधिकार समूहसँग छलफल बैठक फागुन ३ गते सम्पन्न भएको छ । मानव अधिकार समूहले

सन्देशमूलक सूचना बोर्ड स्थापना र बालबालिकालाई मेडल

डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ २८ गते बाल अधिकार सम्बन्धी ऐन तथा धारा समेटिएको

बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेक द्वारा गठित सुर्य प्रकाश सिर्जनशिल बाल समूहकाे आयाेजना तथा पञ्चपुरी मानव अधिकार समूह र सुर्य प्रकाश  माध्यामिक विद्यालयको समन्वयमा फागुन २ गते पञ्चपुरी गाउँपालिका-२ मा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको

इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा नव जीवन संस्थाको अनुगमन

इन्सेक र मानव अधिकार समूहले कपिलवस्तु नगरपालिका –३ क्याम्पस टोलस्थित नव जिवन संस्थाको माघ २९ गते अनुगमन गरेको छ । अनुगमनका क्रममा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँगै अन्य समुदायलाई

बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन

इन्सेकद्वारा कैलारी गाउँपालिकस्थित जनकल्याण माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको आयोजनामा ०८० माघ २९ गते मादक पदार्थ सेवनले घर र समाजमा उत्पन्न हिंसा विरुद्ध सडक नाटक गोबरैलामा प्रदर्शन गरिएको

वातावरण अधिकार र बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बराहताल गाउँपालिका–५ स्थित जनज्योति बाल अधिकार समूहको आयोजना तथा बराहताल गाउँपालिका मानव अधिकार समूह र जनज्योति माध्यामिक विद्यालयको समन्वयमा माघ २९ गते बराहताल गाउँपालिका–५ बड्डीचौर बजारमा वातावरण अधिकार

प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा ०८० माघ २६ गते धनुषाकाे लालगढमा प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न भएको छ। साे बैठक बाल अधिकार सचेतना समूह

मानव अधिकार सहायता कक्ष सुदृढीकरण तथा विस्तारित बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार सहायता कक्ष सुदृढीकरण तथा विस्तारित बैठक मिथिला नगरपालिका वडा नं. १० लालगढ स्थित बाैवा होटलमा ०८० माघ २७ गते

मानव अधिकार समूहद्वारा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा गठित कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहले १५ बुदे मागदाबीसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् । समूहले माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङलाई