स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले राक्सिराङ्ग गाउँपालिका-५, चैनपुरमा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० माघ १४ गते सम्पन्न भएको छ । त्यस्तै कार्यक्रममा





